आगामी फागुन १७ गते नेपालमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुँदै
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आगामी फागुन १७ गते अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका र नेपाल हेल्थ क्रप्सको