‘ अस्पताल व्यवस्थापन सिद्धान्तको प्रयोग मात्र नभएर सीप पनि हो’-धर्मराज गोसाई, वरिष्ठ अस्पताल व्यवस्थापक
तपाईको करियरबारे बताइ दिनुस् न ? म व्यवसायिक रूपमा नै विगत २० वर्षदेखि अस्पतालको व्यवस्थापनको भूमिकामा विभिन्न अस्पतालहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था र स्वास्थ्य सेवा कार्यक्रममा संलग्न छु । मेरो