धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया
जनस्वास्थ्य सरोकार, गलकोट । बागलुङको धौलागिरीअस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धौलागिरीअस्पतालका डा विनित