एक जना नक्कली डाक्टरसहित दुई जना पक्राउ, मेडिकल काउन्सिलमा प्रमाणपत्र दर्ता भेटिएन
नेपाल हेल्थ न्युज, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टर पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई