स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइँदै
जनस्वास्थ्य सरोकार, बाग्लुङ । गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक