अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाइने
नेपाल हेल्थ न्युज, काठमाडौँ । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले संसदको शिक्षा समितिमा कक्षा