Logo
|
Sunday 29th September 2024
Logo

epaper

अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाइने



नेपाल हेल्थ न्युज, काठमाडौँ । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाइने भएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले संसदको शिक्षा समितिमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्र नर्सिङ अध्ययन गर्न पाउने निर्णय गरिएको र चाँडै सिटिइभिटीलाई पत्राचार गरिने जानकारी दिनुभएको छ ।

हाल १० कक्षा उत्तीर्ण गरेपछि पिसिसिएल नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्