निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार बढीले लिए सेवा
जनस्वास्थ्य सरोकार, अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा करिब ४ हजार नागरिकले सेवा लिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, स्वास्थ्य कार्यालय अछामको