आँखा उपचारमा सहकार्य गर्न नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड इन्टरनेशनलबीच सम्झौता
जनस्वास्थ्य सरोकार, काठमांडौ । नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल बिच आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार नेत्रज्योति संघको केन्द्रिय कार्यलयमा संघका तर्फबाट