बेलायतमा नेपाली नर्स पठाउन मन्त्रीपरिषदबाट श्रम समझदारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति
जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतमा नेपाली नर्स पठाउन मन्त्रीपरिषद्ले श्रम समझदारी गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले काम अघि बढाउन सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको हो