नेपाल औषधि व्यवसायी संघ काठमाडौंमा जिल्ला शाखामा नयाँ कार्यसमिति, अध्यक्षमा शंकरमान महर्जन र महसचिवमा शुभमान श्रेष्ठ
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शंकरमान महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनबाट