नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. अरुण गुप्ता, महासचिवमा डा. बिनित वैद्य
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो साधारणसभाले बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको