Logo
|
Thursday 1st December 2022
Logo

epaper

नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. अरुण गुप्ता, महासचिवमा डा. बिनित वैद्य



नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमितिका वाथरोग विशेषज्ञ डाक्टरहरु

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो साधारणसभाले बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. दीपा शाह, महासचिवमा डा. बिनित बैद्य, सचिवमा डा. केशवराज सिग्देल, कोषाध्यक्षमा डा. श्वेता नकर्मी, सहकोषाध्यक्षमा डा. श्रीजु वैद्य, सदस्यहरुमा डा. दिपेश शाक्य, डा.सुधिर कर्माचार्य, डा. उज्जव प्रसाद रिसाल, डा. प्रयुश शर्मा, डा. साकेत झा, डा.धर्मागत भट्टराई र डा. लक्की शर्मा हुनुहुन्छ ।

यसअघि संघको अध्यक्षमा डा. बुद्धि पौडेल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्