कस्तो अवस्थामा लिने पिआरपी थेरापी
रगतबाट प्लेटलेट प्लाज्मा छुट्याएर समस्याग्रस्त भागमा प्रयोग गर्ने प्रविधिलाई प्लेटलेट्स रिच प्लाज्मा (पि.आर.पी.) थेरापी भनिन्छ । रगतका कोषिकाहरुबाट प्लेटलेट्स छुट्याएर इन्जेक्सन वा माइक्रो निडलको माध्यमबाट पि.आर.पी. गरिन्छ । रगतको प्लेटलेट्स