जेनेरिक औषधि सिफारिसका लागि पाँच सदस्यीय सुझाव समिति गठन
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जेनेरिक औषधि सिफारिसका लागि पाँच सदस्यीय जेनेरिक औषधि सुझाव समिति गठन गर्नुभएको छ । मन्त्री पौडेलले औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद