अनियन्त्रित डायविटिजको आँखामा असरः डायवेटिक रेटिनोप्याथी
डायवेटिक रेटिनोप्याथी अनियन्त्रित मधुमेह (चिनी रोग) भएका व्यक्तिहरूमा देखिने समस्या हो । डायबेटिक रेटिनोप्याथीको समस्या टाइप–१ र टाइप–२ दुवै मधुमेहका बिरामीलाई हुनसक्छ । तपाईलाई मधुमेह जति लामो समयदेखि हुन्छ, त्यति