न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा १५ सदस्यीय भीआईपी एवं भिभिआईपी उपचार विशेषज्ञ समिति गठन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशका विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति