चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि, करिब ३७ हजार परीक्षार्थीको सहभागिता
चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि शुरु भएको छ । परीक्षामा ३७ हजार २ सय ६३ परीक्षार्थी सहभागी हुँदैछन् । फागुन २४ गते एमबीबीएस, २५ गते