क्रिटिकल केयर मेडिसिनको शिक्षा र तालिमको विकास र बिस्तारमा समर्पित अब्वल डाक्टर
प्रा.डा.सुवास प्रसाद आचार्य वरिष्ठ इन्टेन्सिभिष्ट (सघन उपचार विशेषज्ञ) हुनुहुन्छ । हाल उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको क्रिटिकल केयर मेडिसिन विभागको प्रमुख हुनुहुन्छ । प्रा. डा. आचार्यले त्रिवि शिक्षण