प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापन सम्बन्धी नियम कडाइका साथ पालना गरौँ : पूर्वराष्ट्रपति भण्डारी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषण वातावरण र मानव जीवनका लागि ठुलो खतरा भएको बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्नुहुँदै प्राकृतिक