के हो फाइब्रोमायल्जिया ? कारण, लक्षण, उपचार र बच्ने उपाय
घटना नं. १फाइब्रोमायल्जियाका कारण झूठो आरोप लाग्ने गरेको छ भने पारिवारिक विखण्डनसमेत ल्याएको पाइन्छ । काठमाडौंकी ३८ वर्षीया एक महिलाले यस्तै झूटो आरोप खेपेर पारिवारिक विखण्डनसमेतको सामाना गर्नुपर्यो । उनी