नेपालमा फिलर्स र बोटक्स प्रयोगबारे न अनुमति छ न गाइडलाइन नै
छिमेकी मुलुक भारतमा सरकारले डर्मा फिलर्स सम्बन्धि निश्चित गाइडलाइन बनाएर सञ्चालनको अनुमति दिएको लामो समय भइसकेको छ । तर नेपाल सरकारले डर्मा फिलर्स उपचारलाई अनुमति दिएको छैन । क्लिनिकहरूमा डर्माटोलोजिष्ट,