काठमाडौंका औषधि व्यवसायी र उसका आफन्तलाई फ्रन्टलाइन हस्पिटलमा ३०% सम्म छुटको व्यवस्था (सुविधाको सूची सहित)
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका औषधि व्यवसायी र उसका आफन्तले पुरानोबानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र फ्रन्टलाइन हस्पिटलबीच