काभ्रेको नमोबुद्ध नगरपालिकामा निःशुल्क बाथ रोग शिविर, ८८ जनाको परीक्षण, ल्याव परीक्षणमा १० प्रतिशत छुट
जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ दाप्चामा ८८ जनाको निःशुल्क बाथ रोग परीक्षण गरिएको छ । काठमाडौँको रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरको प्राविधिक सहयोगमा नेपाल