किन हुन्छ बच्चामा बारम्बार संक्रमण र बहुआंगिक समस्या ?
बालबालिकामा संक्रमण (इन्फेक्सन) हुनु अस्वाभाविक होइन तर ब्याक्टेरिया, भाइरस, ढुसी, प्रोटोजुवा (एककोषिय प्रजिवाणु), किटाणु, परजीवी, जुका, घातक यौगिकयुक्त जीव या यस्तै जुनसुकै तत्वले संक्रमण÷चोट गरेको किन नहोस्, यिनलाई शरीरको प्रतिरक्षा