बीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक र सहायक निर्देशकले आफ्नो कार्यभार सम्हाले
नेपाल हेल्थ न्युज, काठमाडौं । बीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. दीलिप शर्मा र सहायक निर्देशक डा. मिनचन्द्र अधिकारीले आजदेखि आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ । मंगलबार पत्र बुझेसँगै उहाँहरुले आआफ्नो