मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
जनस्वास्थ्य सरोकार, पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको छ। उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच