बिरामीको मृत्युपछि मनमोहन सामुदायिक अस्पतालमा तनाव
जनस्वास्थ्य सरोकार, झापा । बिरामीको मृत्यु भएपछि बिर्तामोडको मनमोहन सामुदायिक अस्पताल तनाव सिर्जना भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड