महाराजगञ्ज नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसको