epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टाउको दुख्ने धेरैलाई हुने स्नायु प्रणालीसम्बन्धि समस्या भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । विश्वका १८ देखि ६५ वर्ष उमेर समूहका ५० प्रतिशत वयस्कहरुमा वर्षमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । माइग्रेनमा टाउको धेरै दुख्ने भएकाले अधिकांश बिरामीले ट्युमर भएको ठान्छन् र सिटी स्क्यान एवं एमआरआई गर्न आग्रह गर्छन् । उनीहरुमा क्यान्सरका कारण टाउको दुखेको त्रास हुन्छ