किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या प्राथमिकतामा पर्न सकेन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्ने विज्ञले सुझाव दिएका छन् । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा आज राजधानीमा