घातक मारबर्ग भाइरसबाट तान्जानियामा ८ जनाको मृत्यु, छिमेकी मुलुकमा फैलिने जोखिम उच्च
नेपाल हेल्थ न्युज, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’