नेपालमा एमबीबीएस अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण कसरी बढाउने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ०७८ सालमा नेपालका मेडिकल कलेजहरूले जम्मा २३६ जना मात्रै विदेशी विद्यार्थी भर्ना गर्न सके । देशभरका सबै मेडिकल कलेजहरूमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीलाई ५५७ सिट