मोतीबिन्दु भएको सिंह अन्धो हुनबाट जोगियो
जनस्वास्थ्य सरोकार । भारतको पश्चिमी राज्य गुजरातमा पाँच वर्षे सिंहको दुवै आँखामा डाक्टरहरूले शल्यक्रिया गरेर मोतीबिन्दु निकालेपछि उसको आँखाको ज्योति फर्किरहेको छ। गिर नामको जङ्गलको रखवारी गर्ने डाक्टरहरूले त्यही जङ्गलको