१० वर्षे ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति सार्वजनिक, अब प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति