रिफ्रेक्टिभ सर्जरी : आँखामा चश्मा लगाउन नपर्ने प्रविधि
रिफ्रेक्टिभ भनेको दृष्टि दोष हो । दृष्टि दोष भएका व्यक्तिहरूले चश्मा लगाउनुपर्छ । तर चश्मा लगाउन नचाहनेहरूलाई वा चश्मा बोझ बनिरहेका व्यक्तिहरूलाई शल्यक्रिया मार्फत् लेजर गरेर आँखाको नानीको सेपलाई परिवर्तन