धनीमाझ लोकप्रिय बन्दै लक्जरी पानी, कस्तो हुन्छ स्वाद ?
जनस्वस्थ्य सरोकार, काठमाडौँ । तपाइँलाई कुनै यस्तो रेष्टुराँ थाहा छ जसमा राखिएको खानेकुराको सूचीमा राम्रो वाइनको सट्टा लक्जरी पानी हुन्छ? अथवा नवविवाहित जोडीलाई स्याम्पेन वा जुसको सट्टा फेन्सी पानी पिउन