वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण
नेपाल हेल्थ न्युज, काठमाडौं । चार दशक भन्दा बढी समयदेखि अनवरत मुटुुरोग उपचारमा समर्पित वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायको ‘मान्छेको मुटु’ पुस्तक लोकार्पण भएको छ । २०८१ माघ २७