नेपालमा लम्पी स्किन रोगको महामारी: मान्छेमा सर्छ कि सर्दैन ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालका ३५ जिल्लामा हजारौँ सङ्ख्यामा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन्। पशु सेवा विभागको तथ्याङ्कले उक्त रोगबाट हालसम्म १५,००० भन्दा बढी