स्नायु प्रणालीलाई स्वस्थ्य र सुचारू राख्ने खाना
म्याग्नेसियम : यो खनिज पदार्थले स्नायु प्रसारण (नर्भ ट्रान्समिसन) र न्युरोमस्कुलर प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । म्याग्नेसियमले स्नायुकोष क्षयीकरणबाट बचाउँछ र विभिन्न असरहरूलाई न्युनिकरण गर्न मद्धत गर्छ ।