क्यान्सरका बिरामीले महिनौ पालो कुर्नु पर्ने बाध्यता अन्त्य हुन्छ : कार्यकारी निर्देशक डा. शिवजी पौडेल
जनस्वास्थ्य सरोकार, चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा