विमान दुर्घटनामा परेका ६ जनाको डीएनए परीक्षण, आफन्त भन्छन्–’छिटो अन्तिम संस्कार गर्न पाऔँ’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका केही यात्रुका आफन्तहरूले शव पहिचान हुन नसक्दा अन्तिम संस्कार गर्न नपाएको दुखेसो व्यक्त गरेका छन्। दुर्घटनामा ज्यान गुमाएकामध्ये छ