इन्सेकद्धारा विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न माग
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको छ । उक्त घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको