epaper
नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्वभर हिमोफिलिया दिवस मनाइँदै छ। यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ भन्ने नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले
‘उपचारमा सबैको पहुँच: रक्तश्रावको रोकथाम उपचारको विश्वव्यापी मापदण्ड’ भन्ने मुल नारा सहित नेपालमा पनि विश्व हिमोफिलिया दिवस मनाउन तयारी भइरहेको छ । हिमोफिलिया दिवसको पूर्व सन्ध्यामा विश्व हिमोफिलिया महासंघ (क्यानाडा)