काठमाडौं क्यान्सर सेन्टरद्धारा विश्व हेड एण्ड नेक क्यान्सर दिवसमा सचेतनामुलक गोष्ठी
जनस्वास्थ्य सरोकार, काठमाडौं । रक्सी र चुरोटको अत्यधिक सेवन गर्नेहरुमा मुख र घाँटीको क्यान्सर देखिएकाले यसप्रति सजग र सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर केयर