वीरगञ्ज महानगरपालिकाद्धारा विपन्न वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य