पेटसम्बन्धि समस्याको फलोअपका लागि कांग्रेस सभापति देउवा आज सिंगापुर प्रस्थान गर्दै
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटको समस्यासम्बन्धि नियमित फलोअपका लागि आज एक साताका लागि सिंगापुर जाँदै हुनुहुन्छ । केही वर्ष अघिदेखि सिंगापुरको अस्पतालमा पेटसम्बन्धि समस्याको उपचार