बिरामीको मृत्यु हुँदा लाग्छ आफन्त नै बितेजस्तो
श्रद्धा दाहाल ६ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको नेफ्रोलोजी विभागमा कार्यरत हुनुहुन्छ । यसअघि ललितपुरको आरोग्य हेल्थ फाउन्डेसनमा करिब चार वर्षजति डायलाइसिस नर्स भएर बिरामीको सेवा गर्नुभयो । उहाँले