नेपाली औषधी उद्योग ‘पोलिटिकल स्टन्टबाजी’ को शिकार भएका छन् , सरकारले औषधीको मूल्य तोक्ने होइन, उत्पादकलाई जिम्मा दिने हो
नेपालमा औषधी उद्योगको इतिहास चार दशक पुग्न लागिसकेको छ । नेपाल औषधी उत्पादन संघका अनुसार, देशमा भ्याक्सिनसहित वार्षिक करिब ९० अर्ब रुपैयाँको औषधी खपत हुने गर्छ । यसमा आधा अर्थात्