सांसद भण्डारीको आज पुनः शल्यक्रिया, क्यानडाबाट आएका डा. तिमोथीले नेतृत्व गर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उहाँको आज कीर्तिपुरस्थित